सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

कर्णालीमा स्वास्थ्य क्षेत्रको सुधारमा २ अर्ब ६१ करोड बजेट विनियोजन

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
कर्णालीमा स्वास्थ्य क्षेत्रको सुधारमा २ अर्ब ६१ करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको स्वास्थ्य प्रणाली सुधारका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको ०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । यस्तै प्रदेश सरकारले कोभिड-१९ रोकथाम, प्रतिकार्यका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।