बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

गुणकारीका लब्सीका केही फाईदाहरु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
गुणकारीका लब्सीका केही फाईदाहरु

लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा मात्र पाइन्छ । यसको धेरै फाईदाहरु छन्, तीमध्ये केही यसप्रकारका छन् ।
— लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।
— लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ।
— यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।
साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट