वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

बागमती नगरपालिकालाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्द्रारा स्वास्थ्य सामग्री सहयोग

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बागमती नगरपालिकालाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्द्रारा स्वास्थ्य सामग्री सहयोग
Darpan Kanxo Ghimire
सर्लाहीबाट दर्पण घिमीरेको रिर्पाेट,
सर्लाहीको बागमती नगरपालिकालाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्द्रारा स्वास्थ्य सामग्री सहयोग २७ जेष्ठ २०७८,सर्लाही २०७८ साल जेष्ठ २६गते बुधबार प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सर्लाही बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामेश्वर सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो। नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानको रोहबरमा संस्थाले बागमती नगरपालिका वडा नं. १२ मा रहेको कर्मैया स्वास्थ्य चौकी अस्थायी कोभिड अस्पताल स्वास्थ्य शाखामा हस्तान्तरण गरिएको थियो । नगरपालिकालाई ५ थान अक्सोमिटर, २५ सेट पी.पी.ई., १ थान थर्मल गन, २ हजार वटा सर्जिकल मास्क, ५ सय एमएलको १० बोतल सेनिटाइजर, ५० वटा फेसशिल्ड, ५ थान स्ट्रिमर, ५ थान गमबुट, १० थान डिजिटल थर्ममिटर र ५० वटा नुहाउने साबुन प्रदान गरिएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्बती विश्वकर्माले बताईन् । यश सस्थाले यस अघि धेरै नगरपालिकामा यस्तै सामान \ उपकरण बितरन गर्दै आएको थियो ।