सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

२ हजार ८ सयमा कोरोना पुष्टि, ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२ हजार ८ सयमा कोरोना पुष्टि, ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने ५२ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ६८७ पीसीआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गरिएको हो।

हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।