सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा

सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ ।

बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।

वि।सं। २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।