सानो बालक सहित छ जना चोर प्रहरीको हिरासतमा

बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम

गण्डकी र लुम्बिनी प्रदेशकामा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
गण्डकी र लुम्बिनी प्रदेशकामा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा तराई भूभाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।