२७ जनालाई ‘क्लिन चिट’ दिएको विशेष अदालतको विरोधाभाषी फैसला : खानी अधिक दोहन भएको हो तर कसुर होइन

काठमाडौं । गैरकानुनी रूपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले खानीको अधिक उत्खनन् कसुर नहुने विरोधाभाषी व्याख्या गरेको छ ।
+