१९९० को बलियो टेवा विन्दुबाट ओर्लियो बजार, कुल पूँजीकरण २९ खर्बभन्दा बढी कायम

काठमाडौं । नेप्से परिसूचक लगातार  तीन दिन घटेको छ । तीन कारोबार दिनमा परिसूचक १ दशमलव ८८ प्रतिशत घटेको छ । केही समय देखि पर्ख र हेरको अवस्थामा लगानीकर्ता थिए । तर, आइतवार भने विक्रेता हाबी भएसँगै बजार तल झरको हो ।

+