सिम्रिक एयरमाथि कारबाही नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

अदालतले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको हो।

+