गोंगबु-सामाखुसीको चक्रपथमा धुलो र हिलोको सास्ती (तस्बिरहरू)

सर्भिस लेन बनाउने र ढल बिछ्याउने काम भइरहेकाले अहिले गोंगबु-सामाखुसीको चक्रपथ घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने गरेको छ।  कहिले धुलाम्ये त कहिले हिलाम्ये सडकमा यात्रा गर्नुपर्दा नागरिकले सास्ती व्यहोर्नु परेको छ। 

+