असल हुन नसकेको सरकारी कर्मचारी म!

कार्यालयबाहिर भिड अनियन्त्रित र अस्तव्यस्त छ — ठ्याक्कै त्यस्तै जस्तो, तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका हजारौं अफगानीहरू काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न खोजेको हवाइजहाजमा ठेलमठेल गरेर विमान चढ्न खोज्दैछन्।

+