चार अर्धशतकसँगै न्युजिल्यान्डलाई इंग्ल्यान्डको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान जस बटलर र बेन स्टोक्ससहित चार ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई २ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनायो ।

+