‘अबको १५ वर्ष भलिबलको युग हुनेछ’

पाल भलिबल संघले आयोजना गरेको सातौँ संस्करणको प्रतियोगितामा दर्शकको भीड थाम्न मुस्किल थियो । यसले इङ्गित गर्छ, नेपाली भलिबलमा अहिले दर्शकहरूको राम्रो चार्मिङ छ । त्यसो त अहिले पोखरामा भइरहेको टाइगर कप भलिबलमा पनि दर्शकहरूको घुइँचो देख्न सकिन्छ । लामो समयपछि भएको प्रतियोगिताले नेपाली भलिबलका दर्शकलाई आकर्षित गरिरहेको छ । 

+