म्यानमारसँग नेपालको गोलरहित बराबरी

काठमाडौँ — नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ । याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन । खेलको अधिकांश समय म्यानमार नेपालमाथि भने हाबी रह्यो । 

+