तीन साथीले ५ लाखमा सुरू गरेको 'स्पर्श'

बाह्र वर्षअघि, रूपकराज बोहरा र विनय पौडेलको भारतको बैंगलोरमा भेट भएको थियो। दुवै जना त्यहाँ एउटै इञ्जिनियरिङ कलेज पढ्न पुगेका थिए। परदेशी भूमिमा दुई नेपाली भेटिनेबित्तिकै साथी भइहाले। आत्मीयता बढ्दै गयो।

+