अरूको पसलमा काम गर्दागर्दै सिकेका कमलले बनाए आफ्नै ब्रान्ड

नेपाली समाजमा एउटा आहान छ– तँ आँट म पुर्‍याउँछु। स्याङ्जाका कमल अर्यालको जीवनमा ठ्याक्कै यस्तै भएको छ। उनले आँटे, आँटेको पुग्यो। उनी दस वर्षअघि ठमेलको एक कपडा पसलमा काम गर्थे। त्यो पसलले विभिन्न थरीका ज्याकेट र लुगा बेच्थ्यो। ती लुगा विदेशी ब्रान्डका थिए।

+