विदेशको एक लाख तलब छाडेर स्वदेशमा च्याउखेती, दैनिक पाँच सय किलो उत्पादन

वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गरेका छन्। युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका– १० केवलपुरमा च्याउखेती सुरु गरेका हुन्।  

+