आत्महत्या गर्ने संख्यामा किन पुरुषहरु बढी ?

एउटा विश्वव्यापी तथ्याङ्क छ, आत्महत्याको कोसिस ३ गुणा बढी महिलाले गर्छन् तर, आत्महत्या गर्ने पुरुषको संख्या महिलाको भन्दा तीन गुणा बढी हुन्छ । एक वर्षअघि अर्थात् सन् २०२२ अगष्टमा संयुक्त राज्य अमेरिकामा पुरुषले भन्दा महिलाले किन बढी आत्महत्या प्रयास गर्छन् भन्ने विषयमा यहाँका वयस्क मानिसहरुमा गरिएको अनुसन्धानले पनि यो तथ्यांक पुष्टि गर्छ ।

+