९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी बिल सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

+