नेप्से दोहोरो अंक बढ्यो, हाइड्रोपावरबाहेक सबै उपसूचकमा हरियाली

काठमाडौं । केही दिनदेखि घटेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतवार १० दशमलव २३ अंक बढेको छ । नेप्से परिसूचक १ हजार ९४२ दशमलव ६८ विन्दुमा पुगेको हो ।

+