‘सरकार र राष्ट्र बैंकले घरजग्गासम्बन्धी गलत नीति लिँदा देशले आर्थिक मन्दी भोग्नुपर्‍यो’

काठमाडौं । आर्थिक मन्दीका कारण देशकै अर्थतन्त्र ओरालो लागेको छ । बैंकको ऋण र चर्को ब्याजदरको बोझ खेप्न नसकेर धेरै व्यवसायी हतोत्साही छन् । बैंक तथा वित्तीय संस्थाले निकालेको लिलामी सकार्नसमेत लगानी शून्य हुने अवस्था देखिएको छ ।

+