मेलम्चीमा एडीबी पूर्णरुपमा असफल भयो, उसले सबै ऋण अनुदानमा बदल्नुपर्छः डा. काफ्ले

काठमाडौं । एकजना वरिष्ठ इन्जिनियर डा. मुकेश काफ्लेले मेलम्ची खानेपानी परियोजनामा एशियाली विकास बैंक (एडीबी) पूर्णरुपमा असफल भएको भन्दै उसले आफ्नो सबै ऋण अनुदानमा बदल्नुपर्ने नयाँ तर्क अघि सारेका छन् ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसमेत भइसकेका काफ्लेले मेलम्चीको मुहानको बाँध निर्माणको डिजाइन गलत हुँदा अहिले काठमाडौंका लाखौं मानिस पानी खानबाट बन्चित

+