शाओमी प्याड ६ सँगै किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी प्याड ६ सार्वजनिक गरेको छ । शाओमीले भोलि (भदौ १५) देखि बजारमा उपलब्ध हुने ‘प्याड ६’ दराजमा प्रि बुकिङका भइरहेको छ । ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री लगायतका फिचरहरु भएको यस प्याड ६ भोलिबाट बजारमा उपलब्ध हुने जनाइएको छ ।

+