एमडीएमएस लागू भएर मोवाइल फोनको मूल्य बढ्ने होइन्ः मल्होत्रा, अवैधका धेरै जोखिम

काठमाडौं । अग्रणी मोवाइल व्यवसायी दीपक मल्होत्राले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को बारेमा भ्रम फैलाउने काम भएको बताएका छन् ।  मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले एमडीएमएसबारे आइतबार गरेको छलफल कार्यक्रममा उनले एमडीएमएसबारे सही सुचना प्रवाह हुन नसक्दा जनतामा भ्रम सिर्जना भएको बताए ।

+