निर्वाचनको दलदलमा एनआरएनए

एकपटक फेरि गैरआवासीय नेपालीहरू चुनावको चहलपहलमा लागेका छन्। दुई वर्ष कार्यकाल रहने 'अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)' को निर्वाचन संघारमा छ। सन् २०२३–२०२५ को कार्यकालका लागि उम्मेदवारी घोषणा र प्रचार सुरू भएको छ।

+