वित्तीय व्यवस्थापन सुधार्न एडीबीको १० करोड डलर ऋण

काठमाडौं : नेपाल सरकारको वित्तीय व्यवस्थापन सुदृढ र विकेन्द्रीकरण प्रवद्र्धन गर्न एसियाली विकास बैंक (एडीबी)ले १० करोड डलर सहुलियतपूर्ण ऋण दिने भएको छ। फिलिपिन्सको मनिलास्थित प्रधान कार्यालयले शुक्रबार नेपालमा उक्त प्रयोजनका लागि सहुलियत ऋण दिन स्विकृत गरेको हो।

+