अनमोल केसी भन्छन्- अहिलेसम्म फिल्म ‘रावायण’ साइन गरेको छैन

काठमाडौं । अभिनेता अनमोल केसीले आफूले फिल्म ‘रावायण’ अहिलेसम्म साइन नगरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले ‘फर्की फर्की’ र ‘जेरी अनटप’बाहेक अन्य फिल्ममा अब अनुबन्धित नभएको बताए ।

+