राष्ट्रिय लोक दोहोरी अवार्ड हुँदै, २४ विधामा अवार्ड प्रदान गरिने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो । 

+