हुवावे कम्पनीको प्रधानमन्त्री दाहालद्वारा निरीक्षण, नेपालमा पनि लगानी गर्न आग्रह

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।  

+