क्यानडा : अमेरिकाका लागि चीनसँग जोरी खोज्यो, आफैँलाई पर्दा कसैले साथ दिएन

१ डिसेम्बर २०१८ मा ह्वावेकी चिफ फाइनान्सियल अफिसर मेङ वान्चाउ क्यानडाको भ्यानकुभर विमानस्थलमा पक्राउ परिन्। वित्तीय ठगीको आरोपमा अमेरिकी अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनी क्यानडामा पक्राउ परेकी थिइन्।

+