उबर भित्र्याउन चाहन्थ्यो चौधरी ग्रुप, योजना असफल भएपछि संलग्न कर्मचारी लागेका थिए पठाओतिर

काठमाडौं । अमेरिकी कम्पनीको रूपमा स्थापना भएर नेपाल र बङ्गलादेशमा चर्चित राइड शेयरिङ एप पठाओका जन्मदाता हुन्, आईटी उद्यमी फाहिम सलेह । 

+