रुसी नौसेनाको बैठकलाई लक्षित गरी युक्रेनद्वारा मिसाइल आक्रमण

७ असोज, काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनको सेनाले गरेको छ । तर रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

+