लापसे गरी गाडी चलाउने तीन चालक प्रहरीको नियन्त्रणमा

लागु पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा शुक्रबार चेकिङ गरी तीन जना सवारी चालकलाई नियन्त्रणमा लिएको हो।

ना ६ ख ५१९६ नम्बरका ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका-२ भैंसेका २८ वर्षीय राजन विक,

+