मेनुका पौडेलको साधना- नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा छरिन् जादु

काठमाडौं । भारतीय टीभी रियालिटी शोमा प्रतियोगीहरूलाई निर्णायकले वाहवाही गर्नु, उनीहरूको ‘दर्दभरी कथा’ सुनेर भक्कानिँदै आँसु झार्नु कुनै नौलो दृश्य होइन । टीआरपीका लागि पनि उनीहरु कहिलेकाहीं अतिरञ्जित रूपमा पेश हुने गर्छन् ।

+