जताततै अधकल्चो सडक विस्तार, सकस र जोखिमपूर्ण बन्दै दशैं यात्रा

२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य तीन वटा राजमार्ग अन्तर्गतका सडक खण्डहरु अहिले स्तरोन्नतिको चरणमा छन् । पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने मुग्लिन-नागढुंगा सडक खण्ड विस्तार हुँदै छ । 

+