लाओसविरुद्ध अञ्जनको बराबरी गोल, बने नेपालका संयुक्त सर्वाधिक गोलकर्ता

काठमाडौं । लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् ।यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

+